Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


धापासीमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, कात्तिक २० । महानगरिय अपराध महाशाखाको टोलिले छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका रुपेश आलेमगर रहेका छन । काठमाडौं

काठले च्यापिएर मृत्यु

जाजरकोट, कात्तिक २० । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज

सप्तरीमा कोरोना संक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

सप्तरी, कात्तिक २० । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेको छ । पिसाबमा समस्या देखिएपछि छ दिनअघि

वीर अस्पतालका कर्मचारी विरोधमा

काठमाडौं, कात्तिक २० । अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् । कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा

पूर्वमन्त्री मन्सुरलाई कोरोना पुष्टि

कलैया, कात्तिक १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ

काठमाडौं, कात्तिक १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुधबार बुझाएको

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा

होम आइसोलेसनमा बसेका कोरोना पोजिटिभसँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं, कात्तिक १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजिटिभ देखिई होम आइसोलेसनमा बस्नेहरु सँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको वैठकले सबै कोभिड

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए

काठमाडौं, कात्तिक १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने