Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रधानमन्त्री ओलीलाई नेपालको साथ र सहयोगको आवश्यकता

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग माग्नु भएको छ । बैठक

नेकपा भित्रको मतभेद न्याय क्षेत्रमा पनि देखिन थाल्यो

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको रडाकोको असर न्याय क्षेत्रमा पनि परेको छ । नेपाल बार एशोसिएशनले न्याय परिषद्मा पठाउने एक सदस्यको कोटामा

अमेरिकी नेतृत्व परिवर्तनले नेपालमा कस्तो प्रभाव पर्ला ?

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, कात्तिक २३ । विश्व शक्तिराष्ट्र अमेरिकामा नेतृत्व परिवर्तनसँगै त्यसले नेपालमा पार्ने प्रभावबारे पनि विभिन्न आंकलन शुरु भएको छ । दक्षिण एशियामा भारतलाई रणनीतिक साझेदार बनाउँदै आएको अमेरिकाले

काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रे, कात्तिक २३ । काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक २३ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । उतारचढाव बिच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १६ सय ४८ पुग्यो । कारोबार

कोरोनाका कारण तिहारमा पनि विकेन मादल

काठमाडौं, कात्तिक २३ । कोरोना संक्रमणको जोखिमका कारण तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय चौपट बनेको छ । विगतका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार

हत्या गरी फरार रहेका भोलन पक्राउ

हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी

उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण

जनमोर्चाले चैतमा चौथो राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चा (राजमो) ले आगामी चैत अन्तिम साता पार्टीको चौथो राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुटवलमा शनिवार बसेको जनमोर्चाको बैठकले पार्टीको चौथो राष्ट्रिय सम्मेलन आगामी

उद्धार उडान बन्द र पर्यटन क्षेत्र खुला गर्न सीसीएमसीको सिफारीस

काठमाडौं, कात्तिक २३ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख