Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


पृथ्वीनारायण शाहले विदेशीसँग लडेर भुमिको रक्षा गर्नुभयो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भुमिको रक्षा गरेको बताउनुभयो । बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि

पृथ्वी जयन्तीलाई राज्यस्तरबाटै एकता दिवसको रुपमा मनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो । बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान

पृथ्वी जयन्तीमा बिदा दिएर मात्रै पुग्दैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभएको छ । बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि

नेपालगञ्जबाट हुने उडान प्रभावित

काठमाडौं । हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् । नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन्

सरकारले पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताउनुभएको छ । पृथ्वी

सरकारले पृथ्वी जयन्तीमा बिदा दिएर राम्रो काम गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर

कांग्रेस सरकारमा सहभागी हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्माले आजै

पृथ्वी जयन्ती मनाउनु सम्मान कि फेसन ?

काठमाडौं । मुलुक गणतान्त्रिक भएपछि मूलधारका राजनीतिक दलका लागि बिर्सिसकेका एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह एकाएक राष्ट्रिय विभूति बनाइएका छन् । सरकारले राष्ट्रिय एकताको पर्व स्वीकारेर सार्वजनिक बिदा मात्र दिएको

टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव’ हुने

काठमाडौं । माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौं’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको