Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा सेवा सुरु

काठमाडौं, मंसिर ११ । मुक्तिनाथ विकास बैंकले कोरोना महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले

सञ्चार मन्त्रीका सञ्चारविज्ञमा मानन्धर

काठमाडौं, मंसिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई बिहीबार

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छ : मन्त्री अर्याल

काठमाडौं, मंसिर ११ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको पहिलो बैठकलाई सम्बोधन गर्दै

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा वसन्तबहादुर कुँवर

काठमाडौं, मंसिर ११ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो

तमोरमा र्‍याफ्टिङको तयारी

धनकुटा, मंसिर ११ । तमोर नदीमा कोरोना महामारीका कारण बन्द रहेको र्‍याफ्टिङ सुरु गर्ने तयारी गरिएको छ । र्‍याफ्टिङ संचालनका लागि आवश्यक तयारी पुरा गरेको र बुकिङ्ग आए लगतै र्‍याफ्टिङ

यो बर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौं, मंसिर ११ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका

‘पुनःनिर्माणको काम दुई वर्षभित्र सकिन्छ’

काठमाडौं, मंसिर ११ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताउनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण

काठमाडौं उपत्यकामा ७८५ जना संक्रमित थपिए

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु, १६१४ संक्रमित, १४३७ संक्रमणमुक्त

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

वाग्मती प्रदेशका विभिन्न शहरमा चल्ने भयो विद्युतीय बस

मकवानपुर, मंसिर ११ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर