खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
सोलुखुम्बु, मंसिर १२ । कोरोनाका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गायकद्वय राजु लामा र छेवाङ लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको तल्लो क्षेत्रको एक हप्ता लामो भ्रमण
काठमाडौं, मंसिर १२ । कलंकी–नागढुङ्गा सडक खण्ड अब सीसी क्यामेराबाट निगरानी गरिने भएको छ । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न तथा ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुङ्गा
काठमाडौं, मंसिर १२ । कक्षा १२ को परीक्षामा कोरोना संक्रमितलाई छुट्टै व्यवस्था गरिने भए पनि कति विद्यार्थी कोरोना संक्रमित छन् भन्ने खुलिसकेको छैन । अब कोरोना संक्रमित विद्यार्थीहरुले आफू कोरोना
बारा, मंसिर १२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले सञ्चालनमा आउन लागेको बाराको पथलैयास्थिता प्रदेशस्तरिय ट्रमा अस्पतालको शुक्रबार निरिक्षण गर्नु भएको छ । संघीय सरकारले आगामी मंसिर १५ गते
काठमाडौं, मंसिर १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गर्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई
काठमाडौं, मंसिर १२ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ
काठमाडौं, मंसिर १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगाएत सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन अपस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी
काठमाडौं, मंसिर १२ । सडक विभागले देशभरका मुख्य राजमार्गमा ३ हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडकमा मर्मत गर्न
काठमाडौं, मंसिर १२ । पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि हो