Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


नक्कली बिल बनाउनेमाथी विभागद्धारा कारबाही

काठमाडौं, मंसिर १७ । राजस्व अनुसन्धान विभागले झुटा बिल बिजक बनाई राजस्व छली गरेको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथी उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले विभिन्न फर्म

शेयर बजारमा निरन्तर वृद्धि

काठमाडौं, मंसिर १७ । शेयर बजारमा बुधबार पनि उछाल आउने क्रम जारी रह्यो । यस दिन पनि नेप्सेमा नयाँ उचाई कायम भयो । नेप्से ७० अंकले उकालो लागेर २ हजार

कृष्णनगरमा शंकास्पद अवस्थामा भेटियो एक महिलाको शव

कपिलवस्तु, मंसिर १७ । कृष्णनगर नगरपालिकामा शंकास्पद अवस्थामा एक महिलाको शब फेला परेको छ । नगरपालिकाको वडा ४ शिर्शिहवा गाउँको उत्तरतर्फ आपको बगैँचामा अन्दाजी २२ वर्षिय महिलाको शव फेला परेको

धनकुटामा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

धनकुटा, मंसिर १७ । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ । बुधबार प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले

पछिल्लो २४ घण्टामा १४९० संक्रमित, १५६७ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १७ । पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

एनसेलको नयाँ सेन्टर विमानस्थलमा

काठमाडौं, मंसिर १७ । एनसेलले ग्राहक सेवालाई थप सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन सेक्सनमा एनसेल सेन्टर स्थापना गरेको छ । कम्पनीले आज, भोलि, सधैं सँगै’ भन्ने नाराका साथ एकै

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

काठमाडौं, मंसिर १७ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली, मंसिर १७ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट हुन् । बिष्टले उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका प्रहरीले

म्याग्दीमा सुन्तला उत्पादन घट्यो

म्याग्दी, मंसिर १७ । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनिज सिडरस फुड फ्लाई (औंसा) किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो । सुन्तलाको बोटमा

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे