Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मेलम्ची खानेपानी बाँधको काम अन्तिम चरणमा

काठमाडौं, मंसिर २२ । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो

प्रदेश १ मा ९६ जना संक्रमणमुक्त, ८० संक्रमित

विराटनगर, मंसिर २२ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा

प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु

झिमरुक, मंसिर २२ । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु

कर्णालीको पहिलो चौमासिक बजेट खर्च चार प्रतिशत

कर्णाली, मंसिर २२ । अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत

हुम्लामा पुनः उडान शुरु

सिमकोट, मंसिर २२ । नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौं, मंसिर २२ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर

भत्ता कटौती गर्ने निर्णय फिर्ता गर्न भूपू सैनिकको माग

काठमाडौं, मंसिर २२ । भूतपूर्व सैनिक संयुक्त संघर्ष समितिले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता लिएर सरकारले आफूहरुको माग पुरा गरेको बताएका छन् । सरकारले वि.स. २०७७ असार १७

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, मंसिर २२ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सोमबार पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१)

ताप्लेजुङमा चिसो बढेसँगै गोठ सार्दै गाउँमा

ताप्लेजुङ, मंसिर २२ । ताप्लेजुङको उच्च क्षेत्रमा चिसो बढेसँगै भेडीगोठ औलतर्फ झर्न थालेका छन् । चैत, बैशाखदेखि क्रमशः माथिल्लो क्षेत्रमा सारिने गोठ मध्य वर्र्षामा झण्डै ४ हजार मीटरभन्दा माथी पर्ने

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।