काठमाडौं, मंसिर २४ । सरकारले संघ, प्रदेश र स्थानिय सरकारले सहकार्य गर्ने आयोजनामा २० करोडदेखी १ अर्ब रुपैयाँसम्म न्युनतम लागत हुनुपर्ने गरेको छ । अर्थमन्त्रालयले बुधबार सहलगानी सम्बन्धि कार्यविधि २०७७
काठमाडौं, मंसिर २४ । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले
काठमाडौं, मंसिर २४ । ८ महिनापछि गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरि भक्तजनका लागि पूजाआजा गर्न मन्दिर खुला
चितवन, मंसिर २४ । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु
काठमाडौं, मंसिर २४ । अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा आज
जनकपुर, मंसिर २४ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता भएको छ । गत कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका
डडेल्धुरा, मंसिर २४ । डडेल्धुराको जिल्ला सदरमुकाम नजिकै रहेको प्राकृतिक झरना संरक्षण अभावमा ओझेलमा परेको छ । अमरगढी नगरपालिका वडा नं. ९ मा एउटै खोलामा रहेका लडेझरना र छहडे खोला
काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्ड कार्यालयको बुधबार उद्घाटन गर्दै उहाँले
काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका आधारमा पक्राउ गरी यातना दिने कार्य नगर्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह
काठमाडौं, मंसिर २४ । मंगलबार सामान्य गिरावट आएको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । उतारचढावका बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ५५ मा आई