Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व घट्यो, ५ अर्बको लक्ष्य भेट्न मुस्किल

काठमाडौं, मंसिर २७ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहले मंसिर महिनामा लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गर्ने भएको छ । पछिल्लो समय आयात घटेकाले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्ने

उखुको समर्थन मूल्य बढ्यो

काठमाडौं, मंसिर २७ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य ८ रुपैयाँले बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले न्यूनतम समर्थन मूल्य बढाएर प्रतिक्विन्टल ५ सय

रसुवामा सुनका गहना नलगाउन आग्रह

रसुवा, मंसिर २७ । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी

चितवनमा वन्यजन्तु अस्पताल सञ्चालनमा

चितवन, मंसिर २७ । चितवनको सौराहामा नेपालमा नै पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालन आएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको निमार्ण सुरु गरेको झण्डै ६ वर्ष

इथियोपियामा विद्रोही टिग्रेले शरणार्थी शिविरहरुमा आक्रमण, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ । विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको

गण्डकीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

गण्डकी, मंसिर २५ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा

सातामा २ दिन बिदा दिन सिफारिस

काठमाडौं, मंसिर २५ । सातामा २ दिन बिदा दिन अध्ययन समितिले सिफारिस गरेको छ । पर्यटन मन्त्रालयले यस सम्बन्धी सुझाब दिन गठित कार्यदलले सातामा २ दिन बिदा दिन सिफारिस गरेको

हत्या गरिएका शिक्षकलाई शहीद घोषणा गर्न माग

काठमाडौं, मंसिर २५ । नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष

धुलिखेल नगरपालिकामा ई-पेमेन्ट

काभ्रे, मंसिर २५ । धुलिखेल नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली अर्थात ई–पेमेन्ट सिस्टमको सुरुवात गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले आफुले नगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्दै सेवा