Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


ललितपुर महानगरपालिकाले मनायो १०२ औं स्थापना दिवस

काठमाडौं, पुस २ । देशकै सबै भन्दा जेठो पालिका ललितपुर महानगरपालिकाले बिहीबार आफ्नो १०२ औं स्थापना दिवस मनाएको छ । वि.स. १९७५ मा क्षमडोल अड्डाको रुपमा स्थापना भै नगरपालिकादेखि महानगरपालिका

वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियारलाई निर्देशन

काठमाडौं, पुस १ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले

संवैधानिक परिषद् बन्यो गूटगत झगडाको शिकार

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २ । लगातार गणपुरक संख्या नपुगेर संवैधानिक परिषद्को बैठक नै बस्न नसकेपछि प्रधानमन्त्री केपी ओलीले सभामुखको अनुपस्थितिमै वैठक बस्न मिल्ने गरी अध्यादेश ल्याउनुभयो । उक्त अध्यादेशपछि

चिनी मिललाई कारवाही नगर्न उद्योगमन्त्रीलाई बारम्बार दबाब

काठमाडौं, पुस २ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि

चिनी उद्योगीलाई पक्राउ पूर्जी

सर्लाही, पुस २ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएको

लक्षण देखिएका संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न निर्देशन

काठमाडौं, पुस २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई पनि १० दिन मात्र आईसोलेसन सेन्टरमा राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको बिहीबार बसेको बैठकले कोरोनाको

पीसीआर नेगेटिभ भएका व्यक्तिमा कोभिड निमोनिया

प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस २ । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका धेरै व्यक्तिमा हाल कोभिड निमोनियाको समस्या देखिन थालेको छ । श्वाब प्रश्वासको समस्या भई कोरोना परीक्षण गराउन आउने व्यक्तिमा

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

काठमाडौं, पुस २ । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन

नारायणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणको काम निकै सुस्त

चितवन, पुस २ । नारायणगढ मुग्लिन सडक विस्तार गरिए पनि त्यस सडकखण्डमा जीर्ण अवस्थामा रहेका पुलहरु विस्थापित गर्ने कामको गति निकै सुस्त देखिएको छ । चैतमा डेढ अर्ब रुपैयाँमा १५

थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।