प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस ८ । विश्वलाई नै एक वर्षदेखि आक्रान्त पारिरहेको कोरोना महामारी केही देशहरुमा फेरि दोस्रो चरणमा फैलिसकेको छ । झन बेलायतमा त भाईरस नयाँ स्वरुपवाट फैलिन थाले
डम्मर बुढामगर (इमेज)बागलुङ, पुस ८ । बागलुङको बिकट गाउँ तमानखोलाबासी अहिले दंग छन् । गाउँबस्तीमै पहिलो पटक मोटरबाटो पुगेपछि र गाडी गुडेको आँखै अगाडि देख्न पाउँदा उनीहरु दंग परेका हुन्
नरेन्द्र मान्धर (इमेज) काठमाडौं, पुस ८ । नेपालमण्डल तन्त्र साधनको केन्द्र हो । यहाँ बज्रयान तन्त्र परम्परा अनुसार देश र जनताको सुरक्षाका लागि गणेश, भैरव र कुमारी लगायत देवदेवीको साधना
बर्दिया, पुस ८ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेर ३६ पुगेको छ । एक दशक यता चोरी शिकारीका घटना शून्यमा झरेपछी गैडाको संख्यामा वृद्धी आएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको
काठमाडौं, पुस ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै
खलङ्गा, पुस ८ । जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य यहाँ आई चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा
सउल, पुस ८ । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार
पोखरा, पुस ७ । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा तनहुँलाई ३१ रनले हराउँदै कास्की विजयी भएको छ । दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको
काठमाडौं, पुस ७ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण
रुपन्देही, पुस ७ । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार