फुङ्लिङ, पुस १२ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आइतबारसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा
काठमाडौं, पुस १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा वर्षेनी भ्रष्टाचार बढ्दै गईरहेको जनाएको छ । आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार यस वर्ष पनि स्थानीय तहमा सबैभन्दा बढि
खोटेहाङ, पुस १२ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा दिप्रुङ चुइचुम्मा
काभ्रे, पुस १२ । काभ्रेमा पनि नेकपा विभाजनको असर देखिएको छ । जिल्लामा ओली समुह र दाहाल–नेपाल समुहले आफ्नो पक्षको शक्ति प्रदर्शन गर्न थालेका छन् । आइतबार जिल्लामा ओली समुहले
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई
काठमाडौं, पुस १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ
महेन्द्रनगर, पुस १२ । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित
काठमाडौं, पुस १२ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ९८ मा आइपुगेको छ
काठमाडौं, पुस १२ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल
काठमाडौं, पुस १२ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण कम गर्दै लगेको छ । आइतबार ३ हजार ८ सय २८ वटामात्र परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।