Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अर्को सुनुवाइ शुक्रबार

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ शुक्रबारसम्मको लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका क्रममा बहस नसकिएकोले शुक्रबारको लागि पेशी तोकीएको

नेकपा पार्टी र सूर्य चिन्ह ओली नेतृत्वकै : उपप्रधानमन्त्री पोखरेल

झापा, पुस २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई जोगाई राख्ने भए पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको अभियोग पत्र फिर्ता लिनुपर्ने र निर्वाचनलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ ।

चितवनमा प्रधानमन्त्री ओलीको ‘कार्टुन’ प्रदर्शन

चितवन, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध चितवनमा विद्यार्थीहरुले व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले व्यङग्यात्मक तरिकाले कार्टुन, नारा लेखिएका प्ले कार्डसहित विरोध र्‍याली गरेका हुन् । भरतपुरको चौविसकोठीमा जम्मा

नयाँ प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं, पुस २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको छिटो र सस्तो रुपमा परीक्षण गराउन नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त मेसिनको परीक्षण भैरहेको

९ वर्षमा पनि बन्न सकेन कन्द्रा नदीमा पुल

बिराज रोस्यारा (इमेज)कैलाली, पुस २९ । कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा नदीमा निर्माण सुरु भएको ९ वर्षसम्म पनि पुल नबन्दा स्थानीयलाई समस्या भएको छ । लामो समयदेखि पुल निर्माणमा अलमल हुँदा

कंक्रिटको कमल फूलाउने मेयरको कस्तो ड्रिमप्रोजेक्ट ?

काठमाडौं, पुस २९ । सिमसार क्षेत्र काठमाडौंको कमलपोखरीलाई बचाउन विज्ञहरुले जोड दिएका छन् । पोखरीको पानी सुकाउन नहुने, हिलो दलदल निकाल्न नहुने र कंक्रिटको संरचना रोक्नु पर्नेमा उनीहरुले जोड दिएका

सवारी चालक अनुमतिपत्रको परिक्षामा ६० नम्बर ल्याए पुग्ने

दीपक श्रेष्ठ (इमेज)काठमाडौं, पुस २९ । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा प्रणालीमा नै त्रुटी भएको निष्कर्ष निकालेको छ । त्रुटिपूर्ण परीक्षाका कारण

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझाए जवाफपत्र, आधिकारिताबारे आ-आफ्नै दाबी

काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आधिकारिकताका लागि निर्वाचन आयोगमा जवाफपत्र पेश गरेका छन् । आयोगले पछिल्लो पटक दिएको ७ दिनको समयावधिको अन्तिम दिन नेकपाका

सात दशकपछि अमेरिकामा मृत्युदण्ड !

काठमाडौं, पुस २९ । झण्डै ७० वर्षपछि अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्डको सजायँ दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजायँ भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई

थप ४४५ संक्रमित, ४१४ संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं, पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका