बैतडी, फागुन १६ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डीएनए परीक्षणका लागि
काठमाडौं, फागुन १४ । मध्यपुर युथ एसोसिएसनले शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा टुसाल युथ क्लबलाई २–० ले पराजित गर्दै मध्यपुरले
काठमाडौं, फागुन १४ । सरकारले फागुन २३ गते आइतबार प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका
काठमाडौं, फागुन १४ । नेपालमा खनिज उत्पादनको प्रशस्त सम्भावना भएपनि सरकारले भने खासै ध्यान दिएको छैन । नेपालमा चुनढुंगा, मार्बल, खरी, जिङ्क, फलाम, सुन, रत्नपत्थर, अभ्रक, सीसा, ग्राभेल, तामा, जस्ता
काठमाडौं, फागुन १४ । एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्रीसिम’ ल्याएको छ । यो सिममा स्टार्टर प्याकमा बन्डल सेवा,
हेटौंडा, फागुन १४ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राजनीतिक स्थिरता नभएसम्म औद्योगिक तथा अन्य क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । हेटौंडामा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास
काठमाडौं, फागुन १४ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न तयार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरु भन्दा ठूला जनता हुन भन्नुभएको छ ।
काठमाडौं, फागुन १४ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि अनुदानमा देखिएको बेथितिलाई हटाउने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले अनुदानमा देखिएको बेथिति हटाउने प्रतिबद्धता
काठमाडौं, फागुन १४ । नेकपाको एकता अभियानमा लाग्नु भएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सक्रियता बढाउनुभएको छ । बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका गौतमले शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष
काठमाडौं, फागुन १४ । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सिन्धुलीमा सुरेश न्यौपाने, गोरखामा शालिग्राम शर्मा पौडेल, महोत्तरीमा तिर्थराज भट्टराई, सिन्धुपाल्चोकमा