काभ्रे, फागुन १९ । रोडा–ढुंगा उद्योगका कारण काभ्रेको एउटा वस्ती नै संकटमा परेको छ । मापदण्डलाई बेवास्ता गरि सञ्चालन भएका काभ्रेको बेथान्चोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थान रोडाढुंगा उद्योग र एसएस
काठमाडौं, फागुन १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालययका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३९९ पीसीआर परीक्षण गर्दा ६७ जनामा
तेह्रथुम, फागुन १९ । तेह्रथुमको छथर गाउँपालिकामा किबी खेती रोजेका कृषकलाई व्यावसायिक बनाउन तालिम दिइएको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाअन्तर्गत कृषकहरुलाई तालिम दिइएको हो । किबी खेतीको परिचय, रोपण
काठमाडौं, फागुन १९ । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्तापछि सरेको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख
काठमाडौं, फागुन १९ । म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि
काठमाडौं, फागुन १९ । नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं
पोखरा, फागुन १९ । फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएको समयमा फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न सुरु गरिएको छ । गण्डकी प्रदेश वातावरण मन्त्रालयको संयोजनमा फेवातालको गाईघाटबाट माटो निकाल्ने
काठमाडौं, फागुन १९ । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले गिरावट आएको सुनको मूल्य बुधबार भने ५ सय रुपैयाँले बढेको छ । बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ८७
काठमाडौं, फागुन १६ । अस्मिता अधिकारी र राजेश राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक
काठमाडौं, फागुन १६ । राजस्व अनुसन्धान विभागले ४० करोड बिगो मागदाबी सहित विभिन्न फर्म तथा कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिकाका बाबा फ्लोर मिल्स प्रा.लि., गोपाल फ्लोर