Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


गाउँपालिका सार्न खोज्दा स्थानीयको विरोध, सुरक्षाकर्मीबाट १७ राउण्ड अश्रुग्यास प्रहार

सर्लाही, फागुन २१ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ । चन्द्रनगर गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका

घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

हेटौंडा, फागुन २१ । बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग

कांग्रेसलाई अपवित्र गठबन्धनको खेलमा नलाग्न कमल थापाको सुझाव

भैरहवा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन मुलुकको हितमा नभएको बताउनुभएको छ । जनताले ५ बर्ष नेकपालाई सरकार सञ्चालनका लागि म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष

म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालमा प्रदर्शन, म्यानमारका नागरिकप्रति ऐक्वद्धता

काठमाडौं, फागुन २१ । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । नागरिक अगुवाहरुले ललितपुरस्थित म्यानमारको दुतावास अगाडि शुक्रबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक आन्दोलन

काठमाडौं उपत्यकामा ५८ सहित १२० जना संक्रमित थपिए

काठमाडौं, फागुन २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका

चीनद्वारा ६ प्रतिशत बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सार्वजनिक

काठमाडौं, फागुन २१ । चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ । बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं

सुनको मूल्य ९ सयले घट्यो

काठमाडौं, फागुन २१ । सुनको भाउ शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको

सेन्टर फ्रुटको सद्भावना दुतमा नायिका स्वस्तिमा खड्का नियुक्त

काठमाडौं, फागुन २० । नेपालमा सबैभन्दा बढी बिक्री हुने दाबी गरिएको चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी नायिका स्वस्तिमा खड्कालाई आफ्नो सद्भावना दुत नियुक्त गरेको छ । अब नायिका स्वस्तिमालाई सेन्टर

कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक

काठमाडौं, फागुन २० । केन्द्रिय तथ्यांक विभागले कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक भएको जनाएको छ । विभागले नेपालको अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिन बिहीबार विभागमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक