Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


नेपाल र भारतका सबै समस्या सम्वादबाट हल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, बैशाख ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय

काठमाडौं प्लाजा ‘सिल’

काठमाडौं, बैशाख ३ । नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समय सीमासम्म पनि खाली नभएपछि ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको हो ।

अमेरिकाको इन्डियानापोलिस शहरमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या

एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् । सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या

दुई दिनसम्म हावाहुरी र चट्याङसहित बर्षा

काठमाडौं, बैशाख ३ । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

सुर्तिजन्य पदार्थको कर बढाउन आग्रह

काठमाडौं, बैशाख ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले युवा वर्गमा सुर्तिजन्य पदार्थको प्रयोग बढेकाले त्यसलाई रोक्नु सबैको दायित्व भएको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मंचले शुक्रबार

तमोर नदीमा र्‍याफ्टीङ सुरु

धनकुटा, बैशाख ३ । धनकुटास्थित तमोर नदीमा र्‍याफटिङ शुरु भएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटकीय गतिविधी अहिले चलयमान भएको छ । र्‍याफ्टिङको रौनक हिले तमोर नदीको मुलघाटमा समेत

एमाले बागमती प्रदेश संसदीय बोर्ड गठन

काठमाडौं, बैशाख ३ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको

राष्ट्रिय खाद्य बैकको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालयको सुभारम्भ

काठमाडौं, बैशाख २ । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वर स्थित केन्द्रिय कार्यालयको बिहीबार पुजापाठ गरि शुभारम्भ गरिएको

नेप्सेमा फेरि नयाँ रेकर्ड, पौने ९ अर्बको कारोबार

काठमाडौं, बैशाख २ । नयाँ बर्षको पहिलो दिनको शेयर कारोबारमा पनि सुधार जारी रहेर उचाईको नयाँ रेकर्ड कायम रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २० अंक बढीले सकरात्मक रहेर

नेपालगञ्जमा एक साता शैक्षिक संस्था बन्द

काठमाडौं, बैशाख २ । नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबारदेखि लागू हुने गरि शैक्षिक संस्था एक हप्ता