Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राम, सीताको मुर्ति बैशाख ७ गते काठमाडौंबाट चितवन लगिने

चितवन, बैशाख ५ । माडीको अयोध्यापुरीमा राखिने भगवान राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति यही बैशाख ७ गते काठमाडौंबाट चितवन ल्याइने भएको छ । काठमाडौं राम मन्दिरबाट प्रधानमन्त्री केपी शर्मा

भूमिहीनको विवरण संकलन गर्दा राजनीतिक भेदभाव नगर्न मन्त्री तुम्बाहाङ्फेको निर्देशन

काठमाडौं, बैशाख ५ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

संसदलाई घेराबन्दी गर्न खोजियो : सभामुख सापकोटा

काठमाडौं, बैशाख ५ । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्न खोजिएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित सर्वदलीय बैठकमा एमसीसी सम्झौतालाई सभामुख सापकोटाले अनुमोदन हुनबाट रोकेको

एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, उपत्यकाका मात्रै ४ सय ३५ जना

काठमाडौं, बैशाख ५ । नेपालमा एकै दिन एक हजार ९६ जनामा कोराना भाइरसको महामारी देखिएको छ । पीसीआर परीक्षणबाट एक हजार १५ तथा एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य

तयारी नपुगेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसले आइतबार डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो । महाधिवेशन तयारीका विषयमा छलफल गर्न

बाराको निजगढ स्मार्ट शहरको सूचीबाट हट्यो

बारा, बैशाख ५ । सरकारले बनाउने भनेको स्मार्ट शहरको सूचीबाट बाराको निजगढलाई हटाइएको छ । केन्द्रीय राजनीतिमा सक्रिय जिल्लाका नेताहरुको आपसी खिचातानी र मन्त्रालय तथा सम्बन्धित विभागमा जस लिने होडबाजी

चीन र अमेरिका जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहकार्य गर्न प्रतिबद्ध

एजेन्सी । चीन र अमेरिकाले जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन् । साथै यसबारे अन्य मुलुकसँग सँगसँगै काम गर्न इच्छुक रहेको पनि उनीहरुको भनाइ छ । गत

‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई राजनीतिक अपराध गरेको आरोप

काठमाडौं, बैशाख ३ । नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत

शनिबारदेखि काठमाडौंमा त्रिकोणात्मक क्रिकेट हुँदै, नेपाल र नेदरल्यान्ड्सबीच उद्घाटन खेल

काठमाडौं, बैशाख ३ । शनिबारदेखि काठमाडौंमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताअघि शुक्रबार तीनै देशका कप्तानले संयुक्त रुपमा

भन्सार छलीमा १ करोड मागदाबी सहित मुद्दा

काठमाडौं, बैशाख ३ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरेको आरोपमा काठमाडौंको जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससहित ५ जना विरुद्ध १ करोड मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ