Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं, बैशाख २४ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा

भारतबाट कोरोनाको खोप तत्काल आउन असम्भव : स्वास्थ्य मन्त्रालय

काठमाडौं, बैशाख २४ । स्वास्थ्य मन्त्रालयले भारतबाट आउनु पर्ने कोरोनाको बाँकी खोप तत्काल आउने अवस्थाव नरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भारतको सेरम इन्स्टिच्युटसंग

माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद विस्फोटमा परि घाइते

एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ । राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो । पूर्वराष्ट्रपति नासिदको कार नजिक

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, बैशाख २४ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा

प्रधानमन्त्रीसहित १०० जनाको स्वाब संकलन

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा

बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, बैशाख २४ । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया

उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा : महासंघ

काठमाडौं, बैशाख २२ । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ । पछिल्ला दिनमा कोभिड १९ को

कोरोनाका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं, बैशाख २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । एसियाली विकास बैंकको ५४ औं वार्षिक बैठकको अवसरमा

अनलाइन व्यापार खुला गर्न माग

काठमाडौं, बैशाख २२ । कोरोना महामारीले मानिसको दैनिकीमा नराम्ररी असर गरेको छ । मानिसलाई अति आवश्यक वस्तुको जोहो गर्न पनि समस्या परिरहेको समयमा प्रशासनले वस्तुको खरिदका लागि निश्चित समय छुट्याइ

धनगढी एफसी एनएसएल फुटबलको शीर्ष स्थानमा

काठमाडौं, बैशाख २२ । धनगढी एफसी राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौं चरणको पहिलो खेलमा पोखरा थण्डर्सलाई