Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदलाई कारवाही हुन्छ : वनमन्त्री आले

कैलाली, जेठ ११ । वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको

सुदूरपश्चिममा एमालेका मन्त्री फिर्तामा अन्योल

विराज रोस्याराकैलाली, जेठ ११ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष

नयाँ दलको गृहकार्यमा खनाल-नेपाल पक्ष

खिलनाथ ताजपुरीयाकाठमाडौं, जेठ ११ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका नेताहरुलाई धमाधम कारबाही थालेसँगै खनाल–नेपाल पक्षधर नयाँ दल खोल्ने तयारीमा जुटेका छन्

सरकारको कदमविरुद्ध रणनीति बनाउन व्यस्त विपक्षी दलहरु

अक्कल कुवँरकाठमाडौं, जेठ ११ । सरकारको सिफारिसमा गत शुक्रबार मध्यराती राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध विपक्षी राजनीतिक दल र कानुनविद्हरुले अदालतमा रिट हालेका छन् । अदालतको ढोका ढक्ढक्याएका

नागरिकले खोप नपाएको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प रोज्ने तयारीमा सरकार

प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ ११ । आम नागरिकलाई खोप उपलब्ध गराउन ढिला गरेको आरोप खेपिरहेको बेला सरकारले नयाँ जुक्ति निकालेको छ । खोप ल्याउन नसकेको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी

थप ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

काठमाडौं, जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा

संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

काठमाडौं, जेठ ११ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको

संसद विघटनविरुद्ध तरुण दलले आन्दोलन गर्ने

काठमाडौ, जेठ ११ । नेपाल तरुण दलले कोरोना महामारीकाबीच पनि संसद विघटनविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । दरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज परिपत्र जारी गर्दै प्रतिनिधिसभा विघटनलगायत