Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सवारी भाडा घटाउन र विद्यार्थीलाई छुट दिन माग गर्दै अनेरास्ववियूले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं, असोज १२ । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ

राष्ट्रिय पुस्तकालयलाई काठमाडौं भ्यू टावरमा सार्न माग

काठमाडौं, असाृज १२ । राष्ट्रिय पुस्तकालयलाई पुरानो काठमाडौं भ्यू टावरमा स्थानान्तरण गर्न अभियन्ताहरुले माग गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाउन्दै उनीहरुले यस्तो माग गरेका हुन् । अभियन्ता

परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज १२ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी

सूचना निकाल्दैमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुँदैन : अध्यक्ष ओली

काठमाडौं, असोज १२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूचना निकालेर अध्यादेश फिर्ता नहुने जिकिर गर्नुभएको छ । काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्र्तरक्रियामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका

विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं, असोज १२ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम

थपिए ११ सय ५८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५८ जना कोरोना संक्रमित थपिए । गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण

‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन

काठमाडौं, असोज १२ । संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला

गैंडा तस्करमा संलग्न आठजना पक्राउ

चितवन, असोज १२ । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको

चितवनमा गैंडा मृत फेला

चितवन, असोज ११ । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका अनुसार सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौं, असोज ११ । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा