Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पाँचथरमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेको पाँचथरको समर्पित

कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्छ : भीम रावल

काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पु¥याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई

आगामी निर्वाचनमा जितेर देखाउन दाहाल र नेपाललाई ओलीको चुनौति

काठमाडौं, कात्तिक ७ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ । एमाले

बाह्रबिसे युथ म्याराथनको उपाधि सिद्धार्थ तामाङलाई

काठमाडौं । ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि सिद्धार्थ तामाङले जितेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार भएको म्याराथन प्रतियोगीतामा सिद्धार्थ तामाङले ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि जितेका छन् ।

अर्थतन्त्र सवल बनाउने सरकारको प्रतिवद्धता बन्यो भारी

नारायणी लामिछानेकाठमाडौं, कात्तिक ७ । कोरोनाले सुस्ताएको आर्थिक गतिविधि चलायमान हुँदै गर्दा बनेको थियो गठबन्धन सरकार । १ सय दिन पार गरिसकेको सरकारमा ढुकुटीमा रकम भएर पनि सरकार बेखर्ची बन्यो

कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक पनि सार्ने प्रपञ्च

अक्कल कुँवरकाठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो

प्रधानमन्त्री कर्णाली नपुगेकोमा सांसद आक्रोशीत

काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ । हुम्लाका सांसद महतले आफूले

न्यायालय सधैं विवादित, न्यायालयले निष्ठा गुमायो भने तीन करोड जनताको आस्थामा करौंती

मिरा बस्नेत काठमाडौं, कात्तिक ७ । न्यायालय राजहाँस हो । न्यायालयले निष्ठा गुमायो भने तीन करोड जनताको आस्थामा करौंती लाग्छ । राजनीतिक महत्वाकांक्षा र विसंगतिको छिटाले केही वर्षयता कार्यपालिका, व्यवस्थापिका

तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली, कात्तिक ७ । सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५

नेतृत्वको आचरण र प्रवृृत्तिबारे खुलेर समीक्षा गर्नु पर्ने बेला आयो : पौडेल

बर्दिया, कात्तिक ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ । आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्र राजापुरको अनुगमनमा आउनु