मन्त्री पौडेलले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरूले पढ्न पाउने अवस्था गुम्ने चेतावनी दिनुभयो ।
गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
अहिलेसम्म एक हजार ३ सय ४२ क्विन्टल चामल हवाइमार्ग र एक हजार १ सय ३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ
कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।
कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ ।
त्यस्तै, नेप्से परिसूचक बुधबार पनि गिरावट आएको थियोे । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको थियो
स्थापितले काष्ठकला आफ्नो पुर्खाैली पेशा भएकाले पनि तालिम लिएर लोप हुँदै गएको कलालाई संरक्षण गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।
मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने विद्यार्थीहरूले जनाएका छन् ।
काठमाडौं । प्रहरीले अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार ज्याठाबाट स्पर्श हनी