Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

भैरहवा । ढिलो गरी निर्माण सकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ शिवपुर चोकमा शनिबार बेलुकी स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा ६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९

मुख्यमन्त्री नियुक्त भएको तीन महिनामा पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेन्

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि

देशभरको मौसमा सामान्य बदली र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुसु–कुहिरो लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश

शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन

आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

काठमाडौं । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात

काठमाडौं । संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । आँधीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि ७० लाख सर्वसाधारणलाई

कंगोको एक सैन्य अदालतद्वारा ५१ जनालाई मृत्यु दण्डको घोषणा

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको

अष्ट्रेलियन ओपनः उपाधिका लागि आज नाडाल र मेद्भेदेभ भिड्दै

काठमाडौं । यस वर्षको अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि अष्ट्रेलियाकी आस्लेघ बार्टीले जितकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकाकी ड्यानियला कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन् । कोलिन्स विरुद्धको खेल

आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान