मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकिएको उल्लेख गर्दै सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो
एजेन्सी । भारतको कर्नाटक राज्यमा बुर्का लगाएर कलेज गएका छात्रामाथि दुर्व्यवहारको घटनापछि त्यहाँका स्कुल र कलेज तीन दिनका लागि बन्द गरिएको छ । कर्नाटकको माड्यास्थित दुईवटा कलेजमा बुर्का लगाएर कलेज
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेसँगै कट्वालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको कुनै पदमा नरहने घोषणा गर्नुभएको हो ।
काठमाडौं, माघ २६ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ११ हजार ६०३ पीसीआर तथा ४ हजार
काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागेको बताउनु भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा
काठमाडौं, माघ २६ । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २२ अंकले ओरालो लागेर २८ सय १३ मा आएर थामियो ।
बर्दियाका विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका सामग्री बिक्री गर्ने क्रममा सामग्रीसहित बर्दिया प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको हो ।
एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि आकांक्षा राख्नुभएको थियो ।
काठमाडौं, माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति