काठमाडौं, फागुन ४ । नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर तयार
काठमाडौं, फागुन ४ । मंगलबार सुधारको संकेत देखिएको शेयर बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आयो । कारोबार समेत ३ अर्बमै खुम्चियो । उतार चढावबीच बजार परिसूचक १९ अंकले ओरालो
आफ्नो माग न्यायोचित सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै एमालेले बन्न नदिने उहाँको भनाइ छ ।
काठमाडौं, फागुन ४ । मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षाको समय नजिकिदै गर्दा नेपाल उद्योग वाण्ज्यि महासंघले सुझाव प्रस्तुत गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातदेखि नै बजारमा देखिएको
उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ ।
बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियूका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।
एमसीसी टेबल गर्न तयारी भएपछि नेकपमा माओवादी केन्द्र र नेकपा समाजवादी(एस)का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ संगठनले छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका हुन् ।
सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको
‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई दिनको समय सहमति र सहकार्यका लागि पर्याप्त हुन्छ ।’