काठमाडौं । आर्थिक अभावका कारण मिर्गौलाको उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क शल्यक्रिया उपलब्ध गरिएको छ । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस आइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ
‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’
हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुल प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने भएको छ । परिषद्ले शुक्रबार
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी
काठमाडौं । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई
रौतहट । माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ । शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । आगजनीबाट
काठमाडौं । प्रहरीले लुटपाट गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजारमा फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । फार्मेसी
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जिव शर्मा दासले बताउनुभएको हो ।
शुक्रबार बसेको तल्लो सदनको बैठकले यस्तो कानून पारित गरेको राज्य समाचार एजेन्सी रिया नोवोस्तीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।
काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको