२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


मोगादिसु आक्रमणमा मारिनेको संख्या २७ पुग्यो, प्रहरी प्रमुख बर्खास्त


0
Shares

सरकारले घटना कमजोर सुरक्षा व्यवस्थाका कारण घटेको आरोप लगाउँदै सोमालियाका प्रहरी प्रमुख तथा गुप्तचर सुरक्षा प्रमुखलाई बर्खास्त गरेको छ ।

मृतक संख्या २७ पुगेकोे मन्त्रीपरिषद्लाई जानकारी गराउँदै गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । (रासस/एएफ्पी)