१ असार २०८२, आइतबार | Sun Jun 15 2025


क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु


0
Shares

क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ ।

बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण बाढीले मुख्य राजमार्गसहितका सडकहरु अबरुद्ध भएका छन् ।

सडक अबरुद्ध हुँदा केही सवारी साधनलाई बाढीले बगाएको छ भने कतिपय बीच बाटोमै अलपत्र परेका छन् । (एजेन्सी)