 
	    
धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेकाले आन्दोलन फिर्ता लिन समेत आग्रह गरे ।
सरकारले हाल प्रदेश सभा सञ्चालनका लागि अस्थायी राजधानी मात्रै तोकेकोले औचित्यहिन र टुङगोमा पुग्न नसकिने आन्दोलन फिर्ता लिन विश्वकर्माले आन्दालेनकारीलाई आग्रह गरेका हुन् ।
वाणिज्य आपूर्तिमन्त्री विश्वकर्माले काग्रेसले अवको पाच वर्ष सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए ।
काग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको बताउदै उनले काग्रेसले देशको विकास र सम्बृदिका लागि सशक्त र रचनात्मक ढङगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
उनले धनगढीको गौरीफन्टा नाका तथा कञ्चनपुरको महाकाली नाका सञ्चालनमा ल्याउने सके सात नम्बर प्रदेश आर्थिक सम्बृदिको बाटोमा अघि बढने बताए ।
ति नाकाहरु स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउनका लागि सरकार र आफू लगि परेको समेत विश्वकर्माले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्