‘अपराधीविरुद्ध कठोररुपमा प्रस्तुत् हुन्छौं’ • Image Khabar Image Khabar


‘अपराधीविरुद्ध कठोररुपमा प्रस्तुत् हुन्छौं’


Imagekhabar
१४ असार २०७५, बिहीबार ०५:१५

‘अपराधीविरुद्ध कठोररुपमा प्रस्तुत् हुन्छौं’

काठमाडौं, असार १४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई चुस्त र दुरुस्त बनाउने प्रयासमा निरन्तर लागिरहेको बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरी संगठनमा वर्षौंदेखि रोकिएको सरुवा–बढुवा प्रक्रिया अघि बढाउन सफल भएको बताए ।

प्रहरी प्रशासन अपराधीविरुद्ध कठोररुपमा प्रस्तुत् हुने महानिरीक्षक खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्