Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


केएल मोबाइल हबमा ‘बाइ वान गेट वान फ्री’ मोबाइल मेला


0
Shares

मेलामा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म ‘क्यास ब्याक अफर’ राखिएको सन्चालक किसन राईले बताए ।

मेलामा १० ओटा ठूला कम्पनीको मोबाइल राखिएको छ । मेला १६ गतेसम्म चल्ने जनाइएको छ ।