 
	    भूकम्पपछिको पुनर्निर्माणबारे सबैलाई जानकारी दिने उद्देश्यले प्राधिकरणले वेबसाइट सन्चालनमा ल्याएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ‘प्रोजेक्ट मनिटरिङ इन्फरमेसन सिस्टम’को बुधबार उद्घाटन गरे ।
उनले पुनर्निर्माणसम्बन्धी सबै जानकारी एकै स्थानबाट गराउन वेबसाइट सन्चालनमा ल्याइएको बताए ।
वेबसाइटमार्फत् पुनर्निर्माणसम्बन्धी कामको अनुगमन र मूल्यांकन गर्न सहज हुने उनको भनाइ छ ।
प्रमुख कार्यकारी अधिकृत भुसालले दातृनिकाय एवं दाताले पुनर्निर्माणका लागि दिएको सहयोगबारेसमेत जानकारी लिनसकिने स्पस्ट पारे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्