प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त • Image Khabar Image Khabar


प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार १७:१०

प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा शुक्रबार प्रदेशप्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मूख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिका लागि प्रदेशप्रमुखलाई सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्