
मुख्यमन्त्री शेरधन राईको सिफारिसमा शुक्रबार प्रदेशप्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
मूख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिका लागि प्रदेशप्रमुखलाई सिफारिस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्