१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नेपाली महिलालाई अमेरिकाको लोभ देखाएर लेबनान लगिदैं


0
Shares

लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन ।

अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिदैंन, लामो कागजी भन्झट पुरा गरेर चर्को शुल्क बुझाउनुपर्छ ।

लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । –कान्तिपुर दैनिकबाट