२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सार्क सीसीआइ र ग्लोकल प्राइभेट लिमिटेडबीच समझदारी


0
Shares

युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पु¥याउने उद्देश्यसहित दुई संस्थाबीच समझदारी भएको हो ।

समझदारीमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक आशिष ठाकुरले हस्ताक्षर गरेका हुन् ।