Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


बजेट व्यावहारिक : प्रधानमन्त्री


0
Shares

संघीय संसदको संयुक्त बैठकपछि मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यावहारिकरुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।’

‘करको लक्ष्य कसरी हासिल हुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताए ।

वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उनले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि नयाँ निर्णय नगरेको स्पस्ट पारे । रासस