काठमाडौं । काठमाडौं महानगरपालिका-३, बाँसबारीमा रहेको साढे दुई तले घर भासिएको छ ।
महानगरलेर बिहीबार राति करिब ८ बजे उक्त घर भासिएको जनाएकाे हाे। उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस सञ्चालनमा थियो । महानगरले वर्षाका घर भासिएको जनाएको छ ।
साेही घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम भने नरहेको महानगरले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्