Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


काठमाडौंकाे बाँसबारीमा साढे २ तले घर भासियो

काठमाडौं । काठमाडौं महानगरपालिका-३, बाँसबारीमा रहेको साढे दुई तले घर भासिएको छ । महानगरलेर बिहीबार राति करिब ८ बजे उक्त घर भासिएको जनाएकाे हाे। उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस