काठमाडौं । निर्देशक क्रिस्टोफर नोलनको चलचित्र ‘द ओडिसी’ ले चौथो दिन पनि विश्वव्यापी बक्सअफिसमा आफ्नो उपस्थितिलाई कायम राखेको छ ।
चार दिनमा यस चलचित्रले २ हजार ७ सय करोड कलेक्सन गरेको हाे । सोमबार कलेक्सनमा थोरै गिरावट आए पनि भारतमा ८० करोड संकलन गरेको छ ।
नेपालमा पनि उच्च शो पाएको यो चलचित्रले राम्रो संकलन गरिरहेको जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्