Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


रास्वपा सचिवालय बैठक बस्दै


949
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्।

आइतबार दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ।

बैठकको एजेन्डाबारे जानकारी दिइएको छैन।