Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


रास्वपाबाट रञ्जु दर्शनालाई काठमाडौं–१ को टिकट


1.2k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रञ्जु दर्शनालाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका अनुसार उनी काठमाडौं–१ मा प्रतिस्पर्धा गर्नेछिन्।

टिकट लिनका लागि आफू रास्वपाको केन्द्रीय कार्यालय वनस्थली जाँदै गरेको जानकारी दिएकी छन्। यसअघि रञ्जु आबद्ध रहेको विवेकशील साझा पार्टी र रास्वपाबीच पार्टी एकता भइसकेको छ।

Skip This