Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


ज्ञानेन्द्र शाही भन्छन्-सबै तयारी अवस्थामा बसौँ कुनै पनि निर्णय आउन सक्छ


14.4k
Shares

काठमाडाैं ।

राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपत्यका एवम् नेपाल भरीका सबै आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु तयारी अवस्थामा बसौं कुनै पनि निर्णय आउन सक्छ बताएका छन् । उनले बिहिबार मध्यराति सामाजिक सञ्जाल फेसबुक यस्तो भनेका हुन् ।

उनले लेखेका छन्, उपत्यका एंबम नेपाल भरिका सबै आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु तयारी अबस्थामा बसौं कुनै पनि निर्णय आउन सक्छ।।नेपाली सेनाले हिम्मत गर्नुपर्छ आफ्नो परमाधिपती जोगाउनु पर्छ राष्ट्रिय एकताका लागि नेपालिको मानसम्मान र इज्जत र प्रतिष्ठाका लागि होइन भने सडकमा फेरि नेपालीहरू आउनेछन् अब चुप लागेर बस्दैन