३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै


1.898k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ ।

बैठक बिहीबार साँझ आफ्नै सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको हो ।

बिहीबारको बैठकमा भारत–पाकिस्तान युद्ध, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।