 
	    काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामूहिक रुपमा प्रस्ताव पेस गर्ने कार्यसूचि तय भएको छ ।
अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताउनुभयो ।
सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री चौरसियाले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन/तीन मिनेटको समय छुट्याइएको बताउनुभयो ।
मन्त्री चौरसियाले संसदको बैठमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताउनुभयो । उहाँले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्