Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो साढे १ बजे बस्नेछ ।

आज बस्ने बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।