Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिनुभएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राम्रो छ र बहुमतले पास ग¥यो ।’