 
	    सुनसरी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारीलाई कारवाही नभएसम्म मुलुकमा सुशासन कायम नहुने बताउनुभएको छ ।
धरान एक्स्पो २०८० को उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले भ्रष्टाचारीहरुलाई कारवाही भएमा कमजोर बनेको अर्थतन्त्र सहि दिशामा आउने दाबी गर्नुभयो ।
वर्तमान गठबन्धनले पूर्णकार्यकालसम्म सरकार सञ्चालन गर्ने बताउँदै मन्त्री किराँतीले २०८४ को निर्वाचनमा समेत तालमेल गरिने बताउनुभयो । मन्त्री किराँतीले निर्वाचनमा कुनैपनी दलले बहुमत ल्याउने अवस्था नभएकोले वर्तमान गठबन्धन कायमै रहने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्