७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


नेपाल ए र क्यानडाबीच प्रतिष्पर्धा हुँदै


442
Shares

काठमाडौं । नेपाल ए र क्यानडाबीच आज सिरिजको अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

तीन खेलमा नेपाल र क्यानडाले समान १÷१ खेल जितेका छन् । आज विजयी हुने टिमले श्रृंखला दाबी गर्नेछ ।

खेल बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुँदैछ । पहिलो खेलमा पराजित नेपाल ए दोस्रो खेलमा क्यानडालाई पराजित गरेको थियो ।