काठमाडौं । जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु गएको हो ।
परकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको जनाएको छ । गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्